DigiNepal
कर्णाली प्रदेश
बिप्लब आनन्द · CC BY-SA 3.0

कर्णाली प्रदेश

Karnali Province

नेपालको एक प्रदेश

Read in English · हिंदी में पढ़ें

कर्णाली प्रदेश ३ असोज २०७२ मा अपनाइएको नयाँ संविधानद्वारा गठित नेपालको सात सङ्घीय प्रदेशहरू मध्ये एक हो। यस प्रदेशको कुल क्षेत्रफल २७,९८४ वर्ग किलोमिटर छ, जसले गर्दा यो देशको १८.९७% क्षेत्रफल भएको नेपालको सबैभन्दा ठुलो प्रदेश हो। राष्ट्रिय जनगणना २०७८ अनुसार, यस प्रदेशको जनसङ्ख्या १६,८८,४१२ थियो। यो नेपालको सबैभन्दा कम जनसङ्ख्या भएको प्रदेश पनि हो। यो प्रदेश उत्तरमा चीनको तिब्बत स्वायत्त क्षेत्र, पूर्वमा गण्डकी प्रदेश, पश्चिममा सुदूरपश्चिम प्रदेश र दक्षिणमा लुम्बिनी प्रदेशसँग सिमाना जोडिएको छ। १,५३,८६३ जनसङ्ख्या भएको वीरेन्द्रनगर यस प्रदेशको राजधानी र सबैभन्दा ठुलो सहर दुवै हो।

मुख्य तथ्यहरू

प्रकार
नेपालका प्रदेशहरू wd
जनसंख्या
1,688,412 (2021) wd
क्षेत्रफल
24,453 km² wd
स्थापना
wd
आधिकारिक वेबसाइट
karnali.gov.np wd
निर्देशाङ्क
29.2700° N, 82.1800° E wd

भित्रका ठाउँहरू: कर्णाली प्रदेश

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Karnali Province · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): कर्णाली प्रदेश · CC BY-SA 4.0
  3. Wikidata item Q25104017 · CC0 1.0
  4. Image: Mount Kanjiroba.JPG by बिप्लब आनन्द (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"कर्णाली प्रदेश". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/karnali-province?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख कर्णाली प्रदेश बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Mount Kanjiroba.JPG — बिप्लब आनन्द, CC BY-SA 3.0.

← ठाउँहरू