सल्यान जिल्ला नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने एक जिल्ला हो। राष्ट्रिय जनगणना २०७८ अनुसार यस जिल्लाको जनसङ्ख्या २,३८,५१५ रहेको थियो भने यसले १,४६२ किमी२ क्षेत्र ओगटेको छ। जिल्लाको प्रशासनिक केन्द्रको तथा सदरमुकाम खलङ्गा हो जुन शारदा नगरपालिकाको भाग हो।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका जिल्लाहरू wd
- अवस्थिति
- कर्णाली प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 238,515 (2011) wd
- क्षेत्रफल
- 1,462 km² wd
- आधिकारिक वेबसाइट
- ddcsalyan.gov.np wd
- निर्देशाङ्क
- 28.3667° N, 82.1667° E wd
नजिकका ठाउँहरू
- तुलसीपुर नगरपालिका — 29 km
- बाँके राष्ट्रिय निकुञ्ज — 32 km
- राप्ती अञ्चल — 33 km
- रोल्पा जिल्ला — 38 km
- सुर्खेत जिल्ला — 41 km
- रुकुम जिल्ला — 42 km
स्रोतहरू
- Wikipedia (English): Salyan District, Nepal · CC BY-SA 4.0
- Wikipedia (Nepali): सल्यान जिल्ला · CC BY-SA 4.0
- Wikidata item Q28571 · CC0 1.0
- Image: Himalayen seen from chaya chetra , Salayan.JPG by Balkrishna (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सल्यान जिल्ला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/salyan-district-nepal?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख सल्यान जिल्ला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Himalayen seen from chaya chetra , Salayan.JPG — Balkrishna, CC BY-SA 3.0.