दामाचौर
Damachaur
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
दमाचौर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, सल्यान जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ६०३६ रहेको थियो जसमध्ये २८९४ पुरुष र ३१४२ महिला रहेका थिए भने यहाँ ११७२ घरधुरी रहेको थियो। यो हाल छत्रेश्वरी गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- सल्यान जिल्ला (district of Nepal) › कर्णाली प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.4000° N, 82.3300° E wd
परिचय
यसको साविकका १-४ वडाहरू छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर १ हो भने ५-९ वडा नम्बर २ हो।
नजिकका ठाउँहरू
- पिपलनेटा — 3 km
- पूर्वी रुकुम जिल्ला — 5 km
- कोटमौला — 6 km
- लेखपोखरा — 6 km
- जिनावाङ — 7 km
- कोर्बाङ झिम्चे — 7 km
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Damachaur · CC BY-SA 4.0
- Wikipedia (Nepali): दामाचौर · CC BY-SA 4.0
- Wikidata item Q3412796 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"दामाचौर". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/damachaur?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख दामाचौर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।