
पूर्वी रुकुम जिल्ला
Eastern Rukum District
नेपालको एक जिल्ला
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
पूर्वी रुकुम जिल्ला नेपालको लुम्बिनी प्रदेशमा अवस्थित एक हिमाली जिल्ला हो। यो जिल्ला प्रदेशका बाह्र जिल्लाहरू मध्ये एक हो भने यस जिल्लाले धौलागिरि हिमालको पश्चिमी भागमा रहेको ढोरपाटन शिकार आरक्षको साठ्ठी प्रतिशत भन्दा बढी भाग ओगटेको छ। ७,२४६ मिटरको उचाइमा रहेको धौलागिरि द्वितीय पर्वत शृङ्खलाको पश्चिम छेउमा अवस्थित यस जिल्लाको सबैभन्दा अग्लो हिमाल पुथा हिउँचुली हो भने पूर्वी रुकुम लुम्बिनी प्रदेश को एक मात्र हिमाली जिल्ला पनि हो। पूर्वी रुकुम जिल्लालाई नेपाल सरकारले नेपालको उत्कृष्ट यात्रा गन्तव्यहरूमा सूचीकृत गरेको छ।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका जिल्लाहरू wd
- अवस्थिति
- लुम्बिनी प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 56,786 (2011) wd
- स्थापना
- wd
- निर्देशाङ्क
- 28.3700° N, 82.3700° E wd
भित्रका ठाउँहरू: पूर्वी रुकुम जिल्ला
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Eastern Rukum District · CC BY-SA 4.0
- Wikipedia (Nepali): पूर्वी रुकुम जिल्ला · CC BY-SA 4.0
- Wikidata item Q51844688 · CC0 1.0
- Image: East Rukum Province5 locator.png by Raju_Babu (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 8 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"पूर्वी रुकुम जिल्ला". DigiNepal. Last updated 7 November 2026. https://diginpl.com/places/eastern-rukum-district?lang=ne. Retrieved 8 November 2026.