
लहोत्से
Lhotse
नेपाल र तिब्बतको सीमामा अवस्थित पृथ्वीको चौथो अग्लो हिमाल
लहोत्से विश्वको चौथो सबैभन्दा अग्लो हिमाल हो । यो भन्दा अग्लो सगरमाथा, के२ र कञ्चनजङ्घा रहेको छ । यो हिमाल सगरमाथासँग जोडिएको छ । समुद्र सतहदेखि ८,५१६ मिटरको उँचाईको अतिरिक्त मुख्य शिखरमा, ल्होत्से मध्य (पूर्व)मा ८,४१४ मिटर र ल्होत्से ८,३८३ मिटर रहेको छ । यो नेपाल-तिब्बतको सिमानाको मध्यमा स्थित छ । चीन र नेपालको खुम्बु क्षेत्रको बीचमा यो हिमाल अवस्थित छ ।
मुख्य तथ्यहरू
- प्रकार
- पहाड wd
- अवस्थिति
- सगरमाथा अञ्चल (zone of Nepal) › पूर्वाञ्चल विकास क्षेत्र (development region of Nepal) wd
- उचाइ
- 8,516 m wd
- प्रमुखता
- 610 m wd
- पर्वत शृङ्खला
- महालङ्गुर हिमश्रृङ्खला wd
- निर्देशाङ्क
- 27.9617° N, 86.9333° E wd
नजिकका ठाउँहरू
- South Col — 1 km
- South Summit — 3 km
- Hillary Step — 3 km
- महालङ्गुर हिमश्रृङ्खला — 3 km
- सगरमाथा — 3 km
- 1996 Mount Everest disaster — 3 km
स्रोतहरू
- Wikipedia (English): Lhotse · CC BY-SA 4.0
- Wikipedia (Nepali): लहोत्से · CC BY-SA 4.0
- Wikidata item Q168702 · CC0 1.0
- Image: Lhotse-fromChukhungRi.jpg by Uwe Gille (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"लहोत्से". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/lhotse?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख लहोत्से बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Lhotse-fromChukhungRi.jpg — Uwe Gille, CC BY-SA 3.0.