DigiNepal
मकालु हिमाल
Ben Tubby · CC BY 2.0

मकालु हिमाल

Makalu

Read in English · हिंदी में पढ़ें

मकालु हिमाल संसारको पाचौँ अग्लो र नेपालको चौथो अग्लो हिमाल हो । यसको उचाई ८,४६३ मिटर छ । यो नेपालको सङ्खुवासभा जिल्लामा अवस्थित छ । यो हिमाल महालङ्गुर हिमशृङ्खला अन्तर्गत नेपाल-चीन सीमामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
पहाड wd
अवस्थिति
कोशी अञ्चल (zone of Nepal) › पूर्वाञ्चल विकास क्षेत्र (development region of Nepal) wd
उचाइ
8,485 m wd
प्रमुखता
2,378 m wd
निर्देशाङ्क
27.8892° N, 87.0886° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Makalu · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): मकालु हिमाल · CC BY-SA 4.0
  3. Wikidata item Q169986 · CC0 1.0
  4. Image: Makalu.jpg by Ben Tubby (CC BY 2.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"मकालु हिमाल". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/makalu?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख मकालु हिमाल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Makalu.jpg — Ben Tubby, CC BY 2.0.

← ठाउँहरू