
वि.सं. २०७२ को महाभूकम्प वि.सं. २०७२ वैशाख १२ गते शनिबार नेपालको प्रमाणिक समय अनुसार पूर्वाह्न ११:५६ मा लगभग ३४ किमी (२१ माइल) पूर्व-दक्षिणपूर्व बार्पाकलाई केन्द्रविन्दु बनाई ७.८ रेक्टर स्केलको भूकम्प १५ किमी (९.३ माइल) गहिराइमा गएको थियो। विसं १९९० को महाभूकम्प पछिको यो सबैभन्दा ठुलो भूकम्प थियो। भूकम्पले नेपाल सरकारको प्रारम्भिक जानकारी अनुसार नेपालमा मात्रै ५१६२ मानिसको ज्यान लिएको थियो। यस महाभूकम्पका कारण नेपालसँगै रहेका भारत, चीन र बङ्गलादेशमा पनि कैयौँ मानिसहरूको हताहात भएको थियो। यस भूकम्पले गर्दा काठमाडौँ उपत्यकामा रहेका युनेस्को विश्व सम्पदा क्षेत्रका शताब्दी पुराना भवनहरू भत्किएका थिए जसमा बसन्तपुर दरवार क्षेत्र पनि रहेको छ।
मुख्य तथ्यहरू
- प्रकार
- भुँइचालो wd
- अवस्थिति
- Yr (Wikimedia disambiguation page) wd
- निर्देशाङ्क
- 28.1650° N, 84.7250° E wd
नजिकका ठाउँहरू
- आरुपोखरी — 13 km
- गोरखा जिल्ला — 14 km
- गोरखा नगरपालिका — 20 km
- गण्डकी अञ्चल — 22 km
- हिमालचुली — 31 km
- मनकामना मन्दिर — 33 km
स्रोतहरू
- Wikipedia (English): April 2015 Nepal earthquake · CC BY-SA 4.0
- Wikipedia (Nepali): विसं २०७२ को महाभूकम्प · CC BY-SA 4.0
- Wikidata item Q19830062 · CC0 1.0
- Image: 2015 Nepal depremi (7).jpg by Hilmi Hacaloğlu (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"विसं २०७२ को महाभूकम्प". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/april-2015-nepal-earthquake?lang=ne. Retrieved 21 October 2026.