आरुपोखरी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, गोरखा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४५६४ रहेको थियो जसमध्ये २००५ पुरुष र २५५९ महिला रहेका थिए भने यहाँ १०७९ घरधुरी रहेको थियो। यो हाल आरूघाट गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- गोरखा जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 4,564 (2011) wd
- उचाइ
- 917 m wd
- निर्देशाङ्क
- 28.0600° N, 84.7800° E wd
नजिकका ठाउँहरू
- विसं २०७२ को महाभूकम्प — 13 km
- गोरखा नगरपालिका — 16 km
- धादिङ जिल्ला — 25 km
- मनकामना मन्दिर — 26 km
- गोरखा जिल्ला — 27 km
- गण्डकी अञ्चल — 30 km
स्रोतहरू
- Wikipedia (English): Aarupokhari · CC BY-SA 4.0
- Wikipedia (Nepali): आरुपोखरी · CC BY-SA 4.0
- Wikidata item Q3423009 · CC0 1.0
- Image: P1030594.JPG by kloddant (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"आरुपोखरी". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/aarupokhari?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख आरुपोखरी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: P1030594.JPG — kloddant, Public domain.