DigiNepal
गोरखा जिल्ला
Anuj Devkota · CC BY-SA 4.0

गोरखा जिल्ला

Gorkha District

नेपालको एक जिल्ला

Read in English · हिंदी में पढ़ें

गोरखा जिल्ला नेपालको गण्डकी प्रदेशमा अवस्थित एक जिल्ला हो। गोरखाको सदरमुकाम गोरखा बजार हो जुन गोरखा नगरपालिकामा पर्दछ। गोरखा जिल्लामा ११ स्थानीय निकाय अन्तर्गत २ नगरपालिका, ९ गाउँपालिका र २ निर्वाचन क्षेत्र रहेको छ। यस जिल्लाको पूर्वतिर धादिङ जिल्ला र तिब्बत (चीन); पश्चिम सीमानामा तनहुँ जिल्ला, लमजुङ जिल्ला, मनाङ जिल्ला र तिब्बत (चीन), उत्तर सीमानामा तिब्बत (चीन) तथा दक्षिण सीमानामा चितवन जिल्ला, तनहुँ जिल्ला र धादिङ जिल्ला पर्दछन्।

मुख्य तथ्यहरू

प्रकार
नेपालका जिल्लाहरू wd
अवस्थिति
गण्डकी प्रदेश (province of Nepal) wd
जनसंख्या
251,027 (2011) wd
क्षेत्रफल
3,610 km² wd
आधिकारिक वेबसाइट
ddcgorkha.gov.np wd
निर्देशाङ्क
28.2833° N, 84.6833° E wd

भित्रका ठाउँहरू: गोरखा जिल्ला

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Gorkha District · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): गोरखा जिल्ला · CC BY-SA 4.0
  3. Wikidata item Q28476 · CC0 1.0
  4. Image: Gorkha Palace durbar.jpg by Anuj Devkota (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"गोरखा जिल्ला". DigiNepal. Last updated 11 October 2026. https://diginpl.com/places/gorkha-district?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख गोरखा जिल्ला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Gorkha Palace durbar.jpg — Anuj Devkota, CC BY-SA 4.0.

← ठाउँहरू