
घ्याल्चोक
Ghyalchok
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
घ्याल्चोक नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, गोरखा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५९५२ रहेको थियो जसमध्ये २७५९ पुरुष र ३१९३ महिला रहेका थिए भने यहाँ १२९८ घरधुरी रहेको थियो। यो हाल गण्डकी गाउँपालिकामा पर्दछ। यसको साविकका १,५-७ वडाहरू गण्डकी गाउँपालिकाको वडा नम्बर ७ हो भने २-४,८,९ वडाहरू वडा नम्बर ८ हो।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- गोरखा जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 5,952 (2011) wd
- निर्देशाङ्क
- 27.8300° N, 84.7400° E wd
परिचय
गोरखा जिल्लाको सुदुर दक्षिण पाटामा रहेको बुढीगण्डकी र त्रिशुली नदीको काखामा हुर्किएको एउटा गाविसको रूपमा परिचित यस घ्याल्चोक तरकारी खेतीको लागि नमुना क्षेत्र बनको छ। भौगोलिक वातावरण अनुसार समुन्द्र सतहबाट ४२५ मिटर उचाइमा रहेको यस क्षेत्रलाई इतिहासलाई हेर्दा यहाँको सबै जसो ध्यान तरकारी तथा नगद आयआर्जनको मुख्य ठाउँ भनी चिनिन्छ।
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Ghyalchok · CC BY-SA 4.0
- Wikipedia (Nepali): घ्याल्चोक · CC BY-SA 4.0
- Wikidata item Q3415683 · CC0 1.0
- Image: NEPAL BUS JOURNEY FROM KATHMANDU TO POKHARA NEPAL FEB 2013.jpg by calflier001 (CC BY-SA 2.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"घ्याल्चोक". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/ghyalchok?lang=ne. Retrieved 4 November 2026.