DigiNepal

सलाङ

Salang, Nepal

धादिङ जिल्लामा रहेको एक भूतपूर्व गाविस

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

सलाङ नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, धादिङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५६५० रहेको थियो जसमध्ये २६५५ पुरुष र २९९५ महिला रहेका थिए भने यहाँ ११४० घरधुरी रहेको थियो। यो हाल सिद्धलेक गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड, मानव बस्ती wd
अवस्थिति
धादिङ जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.8400° N, 84.8100° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Salang, Nepal · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सलाङ · CC BY-SA 4.0
  3. Wikidata item Q7005938 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 8 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सलाङ". DigiNepal. Last updated 1 November 2026. https://diginpl.com/places/salang-nepal?lang=ne. Retrieved 9 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सलाङ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू