DigiNepal
मनास्लु हिमाल
Ben Tubby · CC BY 2.0

मनास्लु हिमाल

Manaslu

आठ-हजारी र नेपालमा अवस्थित पृथ्वीको आठौँ अग्लो हिमाल

Read in English · हिंदी में पढ़ें

मनास्लु अथवा मनासलु, जसलाई कुताङ्ग भनेर पनि भनिन्छ) यो संसारको आठौँ अग्लो हिमाल हो, र यो मानसिरी पर्वतशृङ्खलामा रहेको छ, यो नेपाली हिमालय शृङ्खलाको एक भाग हो, यसको अवस्थिति नेपालको सुदुर पश्चिम भागमा रहेको छ। यसको नामले "उत्साहको पर्वत" भन्ने अर्थ राख्दछ, संस्कृत भाषाको शव्द मानस, जसले "वुद्धि" या "आत्मा" भन्ने जनाउँछ । यसको आरोहण सर्वप्रथम ९, १९५६मा जापानी आरोहण टोलीका सदस्यहरू तासिओ इमानिसीले र ग्याल्जेन नोर्बुद्वारा भएको थियो । भनिन्छ नेपालमा रहेको सगरमाथालाई बेलायतीहरूले आफ्नो माने जस्तै मनासलुलाई जापानी पर्वतको रूपमा लिइन्छ । यो हिमाल संसारको आठौँ अग्लो र नेपालको सातौँ अग्लो हिमाल हो । यसको उचाई ८,१५६ मिटर छ । माउन्ट मनास्लुको संरक्षण र दिगो व्यवस्थापनको लागि, मनास्लु संरक्षण क्षेत्र परियोजना (MCAP) १९९७ मा स्थापना भएको थियो।

मुख्य तथ्यहरू

प्रकार
पहाड wd
अवस्थिति
गोरखा जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
उचाइ
8,163 m wd
प्रमुखता
3,092 m wd
पर्वत शृङ्खला
मनसिरी हिमाल wd
निर्देशाङ्क
28.5500° N, 84.5597° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Manaslu · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): मनास्लु हिमाल · CC BY-SA 4.0
  3. Wikidata item Q170070 · CC0 1.0
  4. Image: Sunrise, Manaslu.jpg by Ben Tubby (CC BY 2.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"मनास्लु हिमाल". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/manaslu?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख मनास्लु हिमाल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Sunrise, Manaslu.jpg — Ben Tubby, CC BY 2.0.

← ठाउँहरू