
हिमालय एसियामा अवस्थित एक हिमशृङ्खला हो, जसले भारतीय उपमहाद्वीपका मैदानहरूलाई तिब्बती पठारबाट छुटाउँछ। यस शृङ्खलामा पृथ्वीका केही सर्वोच्च शिखरहरू अवस्थित छन्, जसमा विश्वको सर्वोच्च शिखर, सगरमाथा पनि पर्दछ। समुद्र सतहबाट ७,२०० मिटर भन्दा बढी उचाइ भएका १०० भन्दा बढी चुचुराहरू हिमालयमा रहेका छन्।
मुख्य तथ्यहरू
- प्रकार
- हिमालय पर्वत श्रृङ्खला wd
- क्षेत्रफल
- 600,000 km² wd
- उचाइ
- 8,848.86 m wd
- निर्देशाङ्क
- 29.0000° N, 84.0000° E wd
भित्रका ठाउँहरू: हिमालय
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Himalayas · CC BY-SA 4.0
- Wikipedia (Nepali): हिमालय · CC BY-SA 4.0
- Wikidata item Q5451 · CC0 1.0
- Image: Himalayas and allied ranges NASA Landsat showing the eight thousanders, annotated with major rivers.jpg by NASA Landsat image (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"हिमालय". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/himalayas?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख हिमालय बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Himalayas and allied ranges NASA Landsat showing the eight thousanders, annotated with major rivers.jpg — NASA Landsat image, Public domain.