काठमाडौं उपत्यका
Kathmandu Valley
नेपालको ऐतिहासिक सहर तथा युनेस्को विश्व सम्पदा क्षेत्रमा सूचीकृत क्षेत्र हो।
काठमाडौँ उपत्यका नेपालको राष्ट्रिय (संघिय) राजधानी, एतिहासिक सहर तथा युनेस्को विश्व सम्पदा क्षेत्रमा सूचीकृत क्षेत्र हो । काठमाडौँ उपत्यका मा ३ जिल्ला काठमाडौँ, ललितपुर तथा भक्तपुर पर्दछन् । यस उपत्यकाभित्र १ महानगरपालिका, २ उपमहानगरपालिका, तथा ५७ गाउँ विकास समितिहरू गाविस थियो । हाल काठमाण्डौ उपत्यकामा १ महानगरपालिका, २० नगरपालिका र ३ गाउँपालिका रहेका छन् ।
मुख्य तथ्यहरू
- प्रकार
- उपत्यका wd
- अवस्थिति
- बागमती प्रदेश (province of Nepal) wd
- क्षेत्रफल
- 167.37 ha wd
- सम्पदा मान्यता
- युनेस्को विश्व सम्पदा क्षेत्र wd
- निर्देशाङ्क
- 27.7039° N, 85.3086° E wd
भित्रका ठाउँहरू: काठमाडौं उपत्यका
नजिकका ठाउँहरू
- हनुमान ढोका — 0 km
- वसन्तपुर दरवार क्षेत्र — 0 km
- धरहरा — 0 km
- असन — 1 km
- रानी पोखरी — 1 km
- दशरथ रंगशाला — 1 km
स्रोतहरू
- Wikipedia (English): Kathmandu Valley · CC BY-SA 4.0
- Wikipedia (Nepali): काठमाडौं उपत्यका · CC BY-SA 4.0
- Wikidata item Q970717 · CC0 1.0
- Image: Kathmandu, Nepal.JPG by ISS Expedition 25 crew (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"काठमाडौं उपत्यका". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/kathmandu-valley?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख काठमाडौं उपत्यका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Kathmandu, Nepal.JPG — ISS Expedition 25 crew, Public domain.