DigiNepal
भण्डारखाल पर्व
Unknown authorUnknown author · Public domain

भण्डारखाल पर्व

1846 Bhandarkhal massacre

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

वि.सं १९०३ कार्तिक शुदी १२ गते हनुमानढोकाको भण्डारखाल बगैचामा भोजको आयोजना गरिएको थियो । सो भोजमा जंगबहादुर र उनका भाइहरूलाई विष मिसिएको खाना खुवाएर हत्या गर्ने योजना बनाइएको थियो । तर पण्डित विजयराजले सो षड्यन्त्रको पोल खोले पछि जंगबहादुरले आफ्ना दुस्मनको संहार गरे । भण्डारखाल बगैचामा भएको सो घटनालाई भण्डारखाल पर्व भनिन्छ ।

मुख्य तथ्यहरू

प्रकार
massacre wd
निर्देशाङ्क
27.7040° N, 85.3070° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): 1846 Bhandarkhal massacre · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): भण्डारखाल पर्व · CC BY-SA 4.0
  3. Wikidata item Q19681918 · CC0 1.0
  4. Image: Jang Bahadur Rana.jpg by Unknown authorUnknown author (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 11 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"भण्डारखाल पर्व". DigiNepal. Last updated 7 November 2026. https://diginpl.com/places/1846-bhandarkhal-massacre?lang=ne. Retrieved 11 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख भण्डारखाल पर्व बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Jang Bahadur Rana.jpg — Unknown authorUnknown author, Public domain.

← ठाउँहरू