
हनुमान ढोका वा वसन्तपुर दरवार वसन्तपुर दरबार क्षेत्रमा अवस्थित ऐतिहासिक दरबार हो। यो दरबार लगायत यस क्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन तथा मन्दिरहरू राजा रत्न मल्लदेखि पृथ्वीवीरविक्रम शाहका पालासम्म निर्माण गरिएका हुन्। त्यस क्षेत्रमा अन्य महत्त्वपूर्ण स्मारकहरू हुन् तलेजु मन्दिर,जगन्नाथ मन्दिर, शिवपार्वती मन्दिर, ठूलो घण्टा, कालभैरव, मैजुदेवल, कुमारीघर, वसन्तपुर दरवार, गद्दी बैठक, काष्ठमण्डप।
मुख्य तथ्यहरू
- प्रकार
- architectural ensemble, palace wd
- अवस्थिति
- काठमाडौँ (city) › काठमाडौं जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.7042° N, 85.3075° E wd
नजिकका ठाउँहरू
- वसन्तपुर दरवार क्षेत्र — 0 km
- काठमाडौं उपत्यका — 0 km
- धरहरा — 1 km
- असन — 1 km
- रानी पोखरी — 1 km
- दशरथ रंगशाला — 1 km
स्रोतहरू
- Wikipedia (English): Hanuman Dhoka · CC BY-SA 4.0
- Wikipedia (Nepali): हनुमान ढोका · CC BY-SA 4.0
- Wikidata item Q12947124 · CC0 1.0
- Image: Hanuman Dhoka Durbar Square Kathmandu (2023) 01.jpg by Chainwit. (CC BY 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"हनुमान ढोका". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/hanuman-dhoka?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख हनुमान ढोका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Hanuman Dhoka Durbar Square Kathmandu (2023) 01.jpg — Chainwit., CC BY 4.0.