DigiNepal
काठमाडौं जिल्ला
Alexey Komarov · CC BY 3.0

काठमाडौं जिल्ला

Kathmandu District

नेपालको एक जिल्ला

Read in English · हिंदी में पढ़ें

काठमाडौँ जिल्ला नेपालको राजधानी जिल्ला हो । नेपाल अधिराज्यको मध्य पहाडी प्रदेशमा पूर्वमा साँगा भञ्ज्याङ, पश्चिममा वाडभञ्ज्याङ, उत्तरमा पाँचमाने भञ्ज्याङ र दक्षिणमा फर्पिङ गरी ४ भञ्ज्याङभित्र पर्ने काठमाडौँ उपत्यकाभित्रका ३ जिल्लामध्ये काठमाडौँ एक हो । यस जिल्लाको पूर्वमा भक्तपुर र काभ्रेपलाञ्चोक, पश्चिममा धादिङ र नुवाकोट, उत्तरमा नुवाकोट र सिन्धुपाल्चोक र दक्षिणमा ललितपुर र मकवानपुर जिल्ला पर्दछन् ।

मुख्य तथ्यहरू

प्रकार
नेपालका जिल्लाहरू wd
अवस्थिति
बागमती प्रदेश (province of Nepal) wd
जनसंख्या
2,041,587 (2011) wd
क्षेत्रफल
433.61 km² wd
आधिकारिक वेबसाइट
ddcktm.gov.np wd
निर्देशाङ्क
27.7000° N, 85.3333° E wd

भित्रका ठाउँहरू: काठमाडौं जिल्ला

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Kathmandu District · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): काठमाडौं जिल्ला · CC BY-SA 4.0
  3. Wikidata item Q797472 · CC0 1.0
  4. Image: Kathmandu - panoramio (2).jpg by Alexey Komarov (CC BY 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"काठमाडौं जिल्ला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/kathmandu-district?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख काठमाडौं जिल्ला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Kathmandu - panoramio (2).jpg — Alexey Komarov, CC BY 3.0.

← ठाउँहरू