DigiNepal
नेपालको सर्वोच्च अदालत
Sandeep Raut · CC BY-SA 4.0

नेपालको सर्वोच्च अदालत

Supreme Court of Nepal

नेपालको सबैभन्दा उच्च तहको अदालत

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

सर्वोच्च अदालत नेपालको न्यायपालिकाको सबैभन्दा माथिल्लो तहको अदालत हो। सर्वोच्च अदालतमा नेपालको प्रधानन्यायाधीशका अतिरिक्त बढीमा २० जनासम्म अन्य न्यायाधीशहरू रहने व्यवस्था छ। २०७२ को संविधान जारी हुनुअघिसम्म कुनै समयमा सर्वोच्च अदालतमा मुद्दाको संख्या बढ्न गई न्यायाधीशहरूको संख्या अपर्याप्त हुन गएमा कुनै निश्चित अवधिको लागि अस्थायी न्यायाधीश पनि नियुक्त गर्न सकिने व्यवस्था थियो। मौजुदा संविधानमा कुनै पनि तहका अदालतमा अस्थायी न्यायाधीशको व्यवस्था राखिएको छैन। सर्वोच्च अदालतको प्रधानन्यायाधीशको पदाअवधि ६ वर्षको हुन्छ। नेपालको वर्तमान प्रधान न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ हुन्।

मुख्य तथ्यहरू

प्रकार
सर्वोच्च अदालत wd
अवस्थिति
काठमाडौँ (city) › काठमाडौं जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
स्थापना
wd
आधिकारिक वेबसाइट
supremecourt.gov.np wd
निर्देशाङ्क
27.6970° N, 85.3220° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Supreme Court of Nepal · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): नेपालको सर्वोच्च अदालत · CC BY-SA 4.0
  3. Wikidata item Q7644951 · CC0 1.0
  4. Image: Supreme Court of Nepal 03.jpg by Sandeep Raut (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"नेपालको सर्वोच्च अदालत". DigiNepal. Last updated 5 November 2026. https://diginpl.com/places/supreme-court-of-nepal?lang=ne. Retrieved 22 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख नेपालको सर्वोच्च अदालत बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Supreme Court of Nepal 03.jpg — Sandeep Raut, CC BY-SA 4.0.

← ठाउँहरू