
माइतीघर मण्डला
Maitighar Mandala
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
ढाँचा:Infobox location
मुख्य तथ्यहरू
- प्रकार
- monument wd
- अवस्थिति
- काठमाडौँ (city) › काठमाडौं जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.6944° N, 85.3203° E wd
परिचय
माइतीघर मण्डलाको मौलिक नाम फिब्वः ख्यः हो। माइतीघर मण्डला काठमाडौँको माइतिघरमा अवस्थित एक खुला ठाउँ (पार्क) हो। जहाँ मानिसहरु स–साना राजनीतिक जमघट देखि ठूला आन्दोलनको प्रदर्शन गर्ने थलोको रूपमा परिचित भएको छ ।कुनै राजनीतिक दल तथा विभिन्न संघसंस्थाहरूले सरकारसँग आफ्नो कुनै माग तथा विचार भएमा पनि यसै थलोको उपयोग गरी प्रचारबाजी गर्ने गरेको पाइन्छ । विक्रम सम्बत् २०५७ सालमा ११औं सार्क शिखरको सम्मेलन आयोजना हुने बेलामा यस क्षेत्रको चारैतिर रहेका बस्तीलाई व्यवस्थापन गरी मण्डलाको निर्माण गरिएको थियो । यस कार्यमा तत्कालीन मेयर केशव स्थापित तथा रिञ्चिन योञ्जनको सक्रियतामा सम्भव भएको थियो । जम्मा १७ दिनमा यसको निर्माण कार्य सम्पन्न गरिएको थियो ।
नजिकका ठाउँहरू
- नेपालको सर्वोच्च अदालत — 0 km
- नेपाल स्टक एक्सचेन्ज — 0 km
- नेपाल टेलिकम — 1 km
- दशरथ रंगशाला — 1 km
- २०४४ को दशरथ रंगशाला दुर्घटना — 1 km
- थापाथली दरबार — 1 km
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Maitighar Mandala · CC BY-SA 4.0
- Wikipedia (Nepali): माइतीघर मण्डला · CC BY-SA 4.0
- Wikidata item Q3811730 · CC0 1.0
- Image: Maitighar Mandala.jpg by Ratopati.com (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"माइतीघर मण्डला". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/maitighar-mandala?lang=ne. Retrieved 4 November 2026.