नेपाल स्टक एक्सचेन्ज
Nepal Stock Exchange
नेपाली शेयर बजार
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
नेपाल स्टक एक्सचेन्ज लिमिटेड नेपालको एक मात्र स्टक एक्सचेन्ज हो। यो काठमान्डौ सिंहदरबार प्लाजामा अवस्थित छ। २०७७ कार्तिक को अनुसार नेप्सेमा सुचिकृत कम्पनीहरूको बजार पुँजीकारण करिब १८.१४ अरब अमेरिकी डलर रहेको छ। सरकारी ऋणपत्र तथा संस्थागत धितोपत्रहरूलाई तरलता प्रदान गर्नुका साथै सो को खरिद बिक्रि सुविधा प्रदान गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त हालसम्म एक मात्र धितोपत्रको दोश्रो बजार स्टक एक्सचेन्ज हो।
मुख्य तथ्यहरू
- प्रकार
- स्टक एक्सचेन्ज wd
- स्थापना
- wd
- आधिकारिक वेबसाइट
- nepalstock.com wd
- निर्देशाङ्क
- 27.6980° N, 85.3200° E wd
नजिकका ठाउँहरू
- नेपाल टेलिकम — 0 km
- नेपालको सर्वोच्च अदालत — 0 km
- माइतीघर मण्डला — 0 km
- शहिदगेट — 1 km
- सिंहदरवार — 1 km
- दशरथ रंगशाला — 1 km
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Nepal Stock Exchange · CC BY-SA 4.0
- Wikipedia (Nepali): नेपाल स्टक एक्सचेन्ज · CC BY-SA 4.0
- Wikidata item Q6529599 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 12 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"नेपाल स्टक एक्सचेन्ज". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/nepal-stock-exchange?lang=ne. Retrieved 12 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख नेपाल स्टक एक्सचेन्ज बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।