DigiNepal
दशरथ रंगशाला
Aarogya1234 · CC BY-SA 4.0

दशरथ रंगशाला

Dasharath Rangasala

नेपालको अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला

Read in English · हिंदी में पढ़ें

दशरथ रङ्गशाला नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला हो । दशरथ रङ्गशाला काठमाडौँको त्रिपुरेश्वरमा रहेको एउटा बहुउद्देश्यीय रङ्गशाला हो। यो नेपालको सबैभन्दा ठूलो रङ्गशाला पनि हो। यसलाई प्रायःजसो फुटबल प्रतियोगिता, सांस्कृतिक र मनोरञ्जन कार्यक्रमहरूको लागि प्रयोग गरिन्छ। रङ्गशालामा ५,००० सिट छन् र यसले १५,००० दर्शक थाम्न सक्छ। यसको निर्माण वि.सं २०१४ मा भएको थियो।

मुख्य तथ्यहरू

प्रकार
association football venue wd
अवस्थिति
काठमाडौँ (city) › काठमाडौं जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
स्थापना
wd
निर्देशाङ्क
27.6951° N, 85.3148° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Dasharath Rangasala · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): दशरथ रंगशाला · CC BY-SA 4.0
  3. Wikidata item Q1171789 · CC0 1.0
  4. Image: Dasarath Stadium during 2022 SAFF Women's Championship Final match.jpg by Aarogya1234 (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"दशरथ रंगशाला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/dasharath-rangasala?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख दशरथ रंगशाला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Dasarath Stadium during 2022 SAFF Women's Championship Final match.jpg — Aarogya1234, CC BY-SA 4.0.

← ठाउँहरू