
काठमाडौँ नेपालको सङ्घीय राजधानी र नेपालको सबैभन्दा बढी जनसङ्ख्या भएको सहर हो। यो महानगर बागमती प्रदेश तथा मध्य नेपालको अग्लो पठारको रूपमा रहेको काठमाडौँ उपत्यकामा १,३३७ मिटर को उचाइमा अवस्थित छ। यो भारतको श्रीनगर सहरपछि हिमालय पहाडी क्षेत्रमा अवस्थित दोस्रो ठुलो सहर हो र हिमालय पहाडी क्षेत्रको सबैभन्दा ठुलो महानगरीय क्षेत्र हो। वि.सं. २०७८ को जनगणना अनुसार यो महानगरको कुल जनसङ्ख्या ८,६२,४०० रहेको छ भने यहाँ २,३८,९६६ घरधुरी रहेका छन्।
मुख्य तथ्यहरू
- प्रकार
- सहर, नगरपालिका, big city wd
- अवस्थिति
- काठमाडौं जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 845,767 (2021) wd
- क्षेत्रफल
- 49.45 km² wd
- उचाइ
- 1,300 m wd
- स्थापना
- wd
- आधिकारिक वेबसाइट
- kathmandu.gov.np wd
- निर्देशाङ्क
- 27.7100° N, 85.3200° E wd
भित्रका ठाउँहरू: काठमाडौँ
नजिकका ठाउँहरू
- रानी पोखरी — 1 km
- नारायणहिटी दरवार — 1 km
- दरवार हत्याकाण्ड — 1 km
- असन — 1 km
- ठमेल — 1 km
- काठमाडौं उपत्यका — 1 km
स्रोतहरू
- Wikipedia (English): Kathmandu · CC BY-SA 4.0
- Wikipedia (Nepali): काठमाडौँ · CC BY-SA 4.0
- Wikidata item Q3037 · CC0 1.0
- Image: Kathmandu-Durbar Square-06-Mahavishnu-Kuh-Vishnu-Pratapamalla-Jagannath-2007-gje.jpg by Gerd Eichmann (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"काठमाडौँ". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/kathmandu?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख काठमाडौँ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Kathmandu-Durbar Square-06-Mahavishnu-Kuh-Vishnu-Pratapamalla-Jagannath-2007-gje.jpg — Gerd Eichmann, CC BY-SA 4.0.