DigiNepal
ठमेल
Saddam Hussain Ansari · CC BY 4.0

ठमेल नेपालको राजधानी सहर काठमाडौँमा अवस्थित पर्यटकीय स्थान हो । यहाँ धेरै पसल, काफे, होटेल, र पर्यटकीय कम्पनीहरू छन् । यहाको रात्रि जीवन एकदमै राम्रो हुन्छ। ठमेललाई कहिलेइ नसुत्ने र बन्द नहुने इलाकाको रूपमा लियिन्छ। सन् १९७४ मा राजा वीरेन्द्र शाहको नेतृत्वमा ठमेल व्यवस्थापन गरी लागुऔषधमुक्त गरिएको थियो र अन्य आर्थिक गतिविधिका लागि सडक खुला गरिएको थियो ।

मुख्य तथ्यहरू

प्रकार
neighborhood wd
अवस्थिति
काठमाडौँ (city) › काठमाडौं जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.7152° N, 85.3101° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Thamel · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): ठमेल · CC BY-SA 4.0
  3. Wikidata item Q2467967 · CC0 1.0
  4. Image: Thamel at Night - Kathmandu, Nepal (1).jpg by Saddam Hussain Ansari (CC BY 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"ठमेल". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/places/thamel?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख ठमेल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Thamel at Night - Kathmandu, Nepal (1).jpg — Saddam Hussain Ansari, CC BY 4.0.

← ठाउँहरू