
दरबार हत्याकाण्ड २०५८ जेठ १९ राजपरिवारका १० सदस्यको हत्या गरिएको घटना थियो। घटना पश्चात् सार्वजनिक समाचारमा युवराज दीपेन्द्रले राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमारी श्रुति, निराजन वीर विक्रम शाह, काका धीरेन्द्र शाह, काकी शान्ति, श्रद्धा, जयन्ती र श्रद्धाका पति कुमार खड्गविक्रम शाहलाई गोली हानेर हत्या गरेर त्यसपछि युवराज दीपेन्द्रले आफैँमाथि गोली प्रहार गरेको भनेर प्रचार गरिएको थियो। अर्को दिन अस्पतालमा गम्भीर घाइते रहेका भनिएका युवराज दीपेन्द्रलाई राजा घोषणा गरिएको थियो र उनका काका अधिराजकुमार ज्ञानेन्द्रलाई नायबी अधिकार सुम्पिएको थियो। राजपरिवारका सबै सदस्यको सामूहिक अन्तिम संस्कार गरिएको थियो।
मुख्य तथ्यहरू
- प्रकार
- mass murder, murder–suicide, regicide wd
- निर्देशाङ्क
- 27.7156° N, 85.3200° E wd
नजिकका ठाउँहरू
- नारायणहिटी दरवार — 0 km
- काठमाडौँ — 1 km
- रानी पोखरी — 1 km
- ठमेल — 1 km
- असन — 1 km
- काठमाडौं उपत्यका — 2 km
स्रोतहरू
- Wikipedia (English): Nepalese royal massacre · CC BY-SA 4.0
- Wikipedia (Nepali): दरवार हत्याकाण्ड · CC BY-SA 4.0
- Wikidata item Q487163 · CC0 1.0
- Image: Narayanhiti Palace Museum, crop.jpg by Suraj Belbase (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"दरवार हत्याकाण्ड". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/nepalese-royal-massacre?lang=ne. Retrieved 21 October 2026.