DigiNepal
असन
Sarbagya Ratna Tuladhar · CC BY 3.0

असन

Asan, Kathmandu

काठमाडौं सहरको प्रसिद्ध बजार तथा ऐतिहासिक स्थान

Read in English · हिंदी में पढ़ें

असन नेपालको राजधानी काठमाडौँको औपचारिक बजार र आवासीय क्षेत्र हो। यो बजार/टोल काठमाडौँ सहरका सबैभन्दा प्रसिद्ध ऐतिहासिक स्थानहरू मध्ये एक हो। असन बजार उत्सव, पात्रो, र रणनीतिक स्थानको लागि प्रसिद्ध छ। असनलाई परम्परागत एसियाली नेवारी बजारको एक उत्तम उदाहरणको रूपमा वर्णन गरिएको छ। यहाँ तुलाधर, महर्जन, श्रेष्ठ, बज्राचार्य र शाक्य समुदायको बाहुल्यता रहेको छ।

मुख्य तथ्यहरू

प्रकार
square wd
अवस्थिति
काठमाडौँ (city) › काठमाडौं जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.7075° N, 85.3122° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Asan, Kathmandu · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): असन · CC BY-SA 4.0
  3. Wikidata item Q2913841 · CC0 1.0
  4. Image: AnnapurnaAjima1.jpg by Sarbagya Ratna Tuladhar (CC BY 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"असन". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/asan-kathmandu?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख असन बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: AnnapurnaAjima1.jpg — Sarbagya Ratna Tuladhar, CC BY 3.0.

← ठाउँहरू