DigiNepal

शुभद्रा अधिकारी

शुभद्रा अधिकारी

Read in English

शुभद्रा अधिकारी एक नेपाली चलचित्र अभिनेत्री तथा नाट्यकर्मी थिइन्।उनले विभिन्न नेपाली चलचित्र र टेलिचलचित्रमा काम गरेकी थिइन्। वि.सं. २०२१ सालमा शुभद्राले 'कची मचा' नामक नाटकमा नाट्य अभिनय गरेकी थिइन्। शुभद्राले वि.सं. २०२६ सालमा नेपाली चलचित्र 'मनको बाँध'बाट नेपाली चलचित्र क्षेत्रमा अभिनय पदार्पण गरेकी थिइन्। पहिलो चलचित्रको सफलतापछि उनलाई 'चिनो', 'कन्यादान', 'भाउजु' नामक चलचित्रले निकै चर्चित बनाएको थियो।

मुख्य तथ्यहरू

जन्मस्थान
असन wd

स्रोतहरू

  1. Wikipedia (English): शुभद्रा अधिकारी · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): शुभद्रा अधिकारी · CC BY-SA 4.0
  3. Wikidata item Q13186380 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"शुभद्रा अधिकारी". DigiNepal. Last updated 15 October 2026. https://diginpl.com/people/da39a3ee5e6b-q13186380?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख शुभद्रा अधिकारी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व