DigiNepal
तिलकराम थारू
Sander.v.Ginkel · CC BY-SA 3.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

तिलकराम थारू

Tilak Ram Tharu

Read in English · हिंदी में पढ़ें

तिलकराम थारू नेपाली राष्ट्रिय धावक हुन। उनले सन् २०१२को लण्डन ओलम्पिकमा नेपालको तर्फबाट भाग लिएका थिए। पुरुष तर्फको १०० मिटर दौडमा भाग लिएका यिनले छनोट चरणमा सहभागी २९ जना मध्ये निर्धारित दूरी १०.८५ सेकेण्डमा पुरा गरी १३औं स्थानमा आउन सफल भए।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
चितवन जिल्ला wd
नागरिकता
नेपाल wd
पेशा
एथ्लेटिक्स प्रतियोगी wd

स्रोतहरू

  1. Wikipedia (English): Tilak Ram Tharu · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): तिलकराम थारू · CC BY-SA 4.0
  3. Wikidata item Q557737 · CC0 1.0
  4. Image: Athletics at the 2012 Summer Olympics – Men's 100 metres, Preliminaries heat 4.JPG by Sander.v.Ginkel (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"तिलकराम थारू". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/tilak-ram-tharu?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख तिलकराम थारू बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Athletics at the 2012 Summer Olympics – Men's 100 metres, Preliminaries heat 4.JPG — Sander.v.Ginkel, CC BY-SA 3.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व