DigiNepal
धीरेन्द्र प्रेमर्षि
Sujit.jha3 · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

धीरेन्द्र प्रेमर्षि

Dhirendra Premarshi

देश प्रेम सम्बन्धित कविता लेख्थे

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

धीरेन्द्र प्रेमर्षि एक नेपाली गीतकार, गजलकार, पत्रकार र संस्कृतविद् हुन् । नेपाली भाषाका साथै विशेषगरी मैथिली भाषा, साहित्य र संस्कृतिमाथि कार्य गरिरहेका प्रेमर्षिलाई । मैथिली साहित्य, सङ्गीत र पत्रकारितामा उनले दिएको प्रमुख योगदानहरूका लागि सन् २०१९ मा भारतीय रक्षामन्त्री राजनाथ सिंहद्वारा नयाँ दिल्ली, भारतमा अटल मिथिला सम्मान-२०१९ ले सम्मान गरिएको थियो ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
बस्तिपुर wd
नागरिकता
नेपाल wd
पेशा
रेडियो व्यक्तित्व wd

स्रोतहरू

  1. Wikipedia (English): Dhirendra Premarshi · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): धीरेन्द्र प्रेमर्षि · CC BY-SA 4.0
  3. Wikidata item Q19366446 · CC0 1.0
  4. Image: धीरेन्द्र प्रेमर्षि.jpg by Sujit.jha3 (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 12 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"धीरेन्द्र प्रेमर्षि". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/dhirendra-premarshi?lang=ne. Retrieved 12 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख धीरेन्द्र प्रेमर्षि बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: धीरेन्द्र प्रेमर्षि.jpg — Sujit.jha3, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व