
शिवराज आचार्य कौण्डिन्न्यायन नेपालका एक विशिष्ट संस्कृत विद्वान्, वैदिक, शिक्षाशास्त्री, भाषाशास्त्री, कोषकार, वेदाङ्गज्योतिषविद्, मीमांसक तथा वेदान्तज्ञ हुन् । उनका नेपाली, संस्कृत र हिन्दी भाषामा चालीसभन्दा बढी कृतिहरू नेपाल र भारतबाट प्रकाशित छन् ।
मुख्य तथ्यहरू
- जन्मस्थान
- तनहुँ जिल्ला wd
स्रोतहरू
- Wikipedia (English): शिवराज आचार्य कौण्डिन्न्यायन · CC BY-SA 4.0
- Wikipedia (Nepali): शिवराज आचार्य कौण्डिन्न्यायन · CC BY-SA 4.0
- Wikidata item Q28111269 · CC0 1.0
- Image: Shivaraja Acharya Kaundinnyayana.jpg by Gurusbliss (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"शिवराज आचार्य कौण्डिन्न्यायन". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/da39a3ee5e6b?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख शिवराज आचार्य कौण्डिन्न्यायन बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Shivaraja Acharya Kaundinnyayana.jpg — Gurusbliss, CC BY-SA 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्