
तनहुँ जिल्ला नेपालको गण्डकी प्रदेशमा पर्ने एउटा पहाडी जिल्ला हो। दमौली बजार यसको सदरमुकाम हो। नेपालको साबिकको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत गण्डकी प्रदेशको दक्षिण पूर्वमा अवस्थित तनहुँ जिल्ला मुलत: महाभारत श्रृङखला र मध्य पहाडी भु-भागमा पर्ने विकासोन्मुख जिल्ला हो।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका जिल्लाहरू wd
- अवस्थिति
- गण्डकी प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 321,153 (2011) wd
- क्षेत्रफल
- 1,546 km² wd
- आधिकारिक वेबसाइट
- ddctanahun.gov.np wd
- निर्देशाङ्क
- 27.9167° N, 84.2500° E wd
भित्रका ठाउँहरू: तनहुँ जिल्ला
नजिकका ठाउँहरू
- बन्दिपुर गाउँपालिका — 16 km
- त्रिशूली नदी — 26 km
- नेपालको जनयुद्ध — 26 km
- २०२० नेपालमा कोरोनाभाइरस महामारी — 26 km
- भरतपुर महानगरपालिका — 32 km
- भरतपुर विमानस्थल — 32 km
स्रोतहरू
- Wikipedia (English): Tanahun District · CC BY-SA 4.0
- Wikipedia (Nepali): तनहुँ जिल्ला · CC BY-SA 4.0
- Wikidata item Q28446 · CC0 1.0
- Image: Bandipur, Nepal-WLV-1852.jpg by Bijay Chaurasia (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"तनहुँ जिल्ला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/tanahun-district?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख तनहुँ जिल्ला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Bandipur, Nepal-WLV-1852.jpg — Bijay Chaurasia, CC BY-SA 4.0.