DigiNepal
अञ्जु पन्त काेइराला
Ashishlohorung · CC BY-SA 3.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

अञ्जु पन्त काेइराला

Anju Panta

नेपाली गायिका

Read in English · हिंदी में पढ़ें

अञ्जु पन्त नेपाली गायिका हुन् । नेपाली गायन क्षेत्रमा उनले विभिन्न चर्चित गीतहरू गाएकी छिन् जसमध्ये न बिर्सें तिमीलाई..., म तिमी बिना मरीहाल्छु, भुन भुन बोल्यो भमरा आदि रहेका छन् । उनले हालसम्म १८ वटा नेपाली चलचित्रका लागि गीत गाईसकेकी छिन् भने सयौं सांगीतिक एल्बममा आफ्नो आवाजको जादु छरिसकेकी छिन् । पाँचथरको आठराईकी आमा मनु योञ्जन र काठमाडौंँ नजिक फफिर्ङका विष्णु पन्तकी छोरी अञ्जु पन्त सबैभन्दा बढी गीत गाउने, सबैभन्दा बढी पुरस्कार पाउने र गीतबाट सबैभन्दा बढी आम्दानी गर्ने गायिकामा दरिएकी छिन् । उनको सर्वप्रिय गीत ' तिम्ले पराइ ठाने पछि पराइ हुन के भयो र " नेपालको मोबाइल रिङ्ग ब्याक टोन CRBT मा सर्बाधिक २,८२,७५७ पटक डाउनलोड भएको छ । जुन गित मोबाइलबाट डाउनलोड गरिएको नेपालको सर्वाधिक डाउनलोडेड गीत हो । जुन गीत को डाउनलोड रेकर्ड अहिले सम्म अरुले तोडन सकेका छैनन ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
तनहुँ जिल्ला wd
नागरिकता
नेपाल wd
पेशा
गायक wd
आधिकारिक वेबसाइट
anjupanta.net wd

स्रोतहरू

  1. Wikipedia (English): Anju Panta · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): अञ्जु पन्त काेइराला · CC BY-SA 4.0
  3. Wikidata item Q4765873 · CC0 1.0
  4. Image: Anju Panta in Sydney 2014.jpg by Ashishlohorung (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"अञ्जु पन्त काेइराला". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/anju-panta?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख अञ्जु पन्त काेइराला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Anju Panta in Sydney 2014.jpg — Ashishlohorung, CC BY-SA 3.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व