
इन्दिरा जोशी नेपाली गायिका र मोडल हुन्। विजय भुषालद्वारा लिखित गीत रातो घाँघराबाट उनले प्रसिद्धि पाएकी हुन्। उनले नेपाली चलचित्र लूटमा आइटम गीत उध्रेको चोली गाएकी छिन। उनले शकिरा जस्तै नृत्य गरेर नेपालमा नेपाली शकिराको उपनाम पाएकी छिन।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- नवलपरासी जिल्ला wd
- नागरिकता
- नेपाल wd
- पेशा
- गायक, मोडल, अभिनेता wd
- आधिकारिक वेबसाइट
- indirajoshi.com wd
स्रोतहरू
- Wikipedia (English): Indira Joshi · CC BY-SA 4.0
- Wikipedia (Nepali): इन्दिरा जोशी · CC BY-SA 4.0
- Wikidata item Q15061909 · CC0 1.0
- Image: गायिका इन्दिरा जोशी.jpg by Punya (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"इन्दिरा जोशी". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/indira-joshi?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख इन्दिरा जोशी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: गायिका इन्दिरा जोशी.jpg — Punya, CC BY-SA 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्