DigiNepal
नवलपरासी जिल्ला
Hégésippe Cormier aka Hégésippe · CC BY-SA 3.0

नवलपरासी जिल्ला

Nawalparasi District

नेपालको साविकको जिल्ला

Read in English · हिंदी में पढ़ें

नवलपरासी वि.सं २०७२ अगाडि सम्म अस्तित्वमा रहेको नेपालको एक जिल्ला थियो। यस जिल्ला नवलपरासी र नवलपरासी मा विभाजित भएको थियो। पूर्वको नवलपुर र पश्चिमको परासी क्षेत्र गाभेर वि.सं २०१८ सालमा यस जिल्लालाई नवलपरासी नामाकरण गरिएको हो। त्यस भन्दा अघि यस जिल्लालाई रूपन्देही जिल्लाको 'पाल्ही माझखण्ड' भनिन्थ्यो।

मुख्य तथ्यहरू

प्रकार
नेपालका जिल्लाहरू, former administrative territorial entity wd
अवस्थिति
लुम्बिनी अञ्चल (zone of Nepal) › पश्चिमाञ्चल विकास क्षेत्र (development region of Nepal) wd
जनसंख्या
643,508 (2011) wd
क्षेत्रफल
2,162 km² wd
आधिकारिक वेबसाइट
ddcnawalparasi.gov.np wd
निर्देशाङ्क
27.5333° N, 83.6667° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Nawalparasi District · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): नवलपरासी जिल्ला · CC BY-SA 4.0
  3. Wikidata item Q28588 · CC0 1.0
  4. Image: Nawalparasi district location.png by Hégésippe Cormier aka Hégésippe (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"नवलपरासी जिल्ला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/nawalparasi-district?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख नवलपरासी जिल्ला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Nawalparasi district location.png — Hégésippe Cormier aka Hégésippe, CC BY-SA 3.0.

← ठाउँहरू