
सिद्धार्थनगर नगरपालिका
Siddharthanagar
रुपन्देही जिल्लामा रहेको एक नगरपालिका
सिद्धार्थनगर नेपालको लुम्बिनी प्रदेशमा पर्ने रुपन्देही जिल्लाको दक्षिणी भागमा रहेको जिल्लाको प्रशासनिक सदरमुकाम, नगरपालिका तथा प्रमुख उद्यौगिक नगर हो। यो सहर नेपालको राजधानी काठमाडौँबाट २६५ किलोमिटर पश्चिममा अवस्थित छ। गौतम बुद्धको जन्मस्थल रहेको लुम्बिनी यो सहरबाट लगभग २५ किलोमिटर पश्चिममा अवस्थित छ। यो सहर भारतको उत्तर प्रदेश राज्यको महाराजगन्ज जिल्लाको भारतीय सहर सुनौलीसँग जोडिएको छ। यो सहर नेपाल र भारतसँगको सीमा व्यापारमा वीरगन्ज नाकापछिको दोस्रो ठुलो नाका हो।
मुख्य तथ्यहरू
- प्रकार
- सहर, border city, नेपालका नगरपालिकाहरू wd
- अवस्थिति
- रुपन्देही जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 63,483 (2011) wd
- क्षेत्रफल
- 36.03 km² wd
- उचाइ
- 87 m wd
- स्थापना
- wd
- आधिकारिक वेबसाइट
- siddharthanagar.org.np wd
- निर्देशाङ्क
- 27.5000° N, 83.4500° E wd
नजिकका ठाउँहरू
- रुपन्देही जिल्ला — 0 km
- गौतम बुद्ध विमानस्थल — 3 km
- तिलोत्तमा नगरपालिका — 14 km
- लुम्बिनी — 17 km
- मायादेवी मन्दिर — 18 km
- देवदह — 19 km
स्रोतहरू
- Wikipedia (English): Siddharthanagar · CC BY-SA 4.0
- Wikipedia (Nepali): सिद्धार्थनगर नगरपालिका · CC BY-SA 4.0
- Wikidata item Q1530936 · CC0 1.0
- Image: Lumbini gate 2.jpg by Santoshgurung1982 (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सिद्धार्थनगर नगरपालिका". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/siddharthanagar?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख सिद्धार्थनगर नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Lumbini gate 2.jpg — Santoshgurung1982, CC BY-SA 4.0.