DigiNepal
रुपन्देही जिल्ला
myself · CC BY-SA 2.5

रुपन्देही जिल्ला

Rupandehi District

नेपालको एक जिल्ला

Read in English · हिंदी में पढ़ें

रुपन्देही नेपालको लुम्बिनी प्रदेश अन्तर्गत पर्ने एक जिल्ला हो। यस जिल्लाको पूर्वमा नवलपरासी, पश्चिममा कपिलवस्तु जिल्ला, उत्तरमा पाल्पा जिल्ला र दक्षिणमा भारतको उत्तर प्रदेश पर्दछ। गौतम बुद्धको पवित्र जन्मस्थलको रूपमा विश्वमा नै परिचित यो जिल्ला ऐतिहासिक भौगोलिक एंव पर्यटकीय दृष्टिले ज्यादै महत्त्वपूर्ण मानिन्छ।

मुख्य तथ्यहरू

प्रकार
नेपालका जिल्लाहरू wd
अवस्थिति
लुम्बिनी प्रदेश (province of Nepal) wd
जनसंख्या
1,121,957 (2011) wd
क्षेत्रफल
1,360 km² wd
आधिकारिक वेबसाइट
ddcrupandehi.gov.np wd
निर्देशाङ्क
27.5000° N, 83.4500° E wd

भित्रका ठाउँहरू: रुपन्देही जिल्ला

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Rupandehi District · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): रुपन्देही जिल्ला · CC BY-SA 4.0
  3. Wikidata item Q28438 · CC0 1.0
  4. Image: Lumbinibodhi.jpg by myself (CC BY-SA 2.5)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"रुपन्देही जिल्ला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/rupandehi-district?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख रुपन्देही जिल्ला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Lumbinibodhi.jpg — myself, CC BY-SA 2.5.

← ठाउँहरू