
शक्ति गौचन एक नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्त्वपूर्ण पुर्व क्रिकेट खेलाडी हुन् । शक्ति एक अल राउन्डर क्रिकेट खेलाडी हुन् । उनी दायाँ हाते ब्याट्सम्यान हुन् भने लेफ्ट-आर्म स्पिन हुन् । उनले नेपाली राष्ट्रिय टिमका लागि ओमान विरूद्व सन् २००२ जुलाईमा डेब्यु गरेका थिए । जुलाई २०१८ मा शक्तिले नेदरल्यान्ड विरूद्वको खेल पछि अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्यासको घोषणा गरेका थिए । उनले आफ्नो पहिलो एकदिवसीय भ्रमण पश्चात्नै अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यासको घोषणा गरेका थिए ।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- रुपन्देही जिल्ला wd
- नागरिकता
- नेपाल wd
- पेशा
- क्रिकेट खेलाडी wd
स्रोतहरू
- Wikipedia (English): Shakti Gauchan · CC BY-SA 4.0
- Wikipedia (Nepali): शक्ति गौचन · CC BY-SA 4.0
- Wikidata item Q11064352 · CC0 1.0
- Image: Shakti Gauchan.jpg by Krish Dulal (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"शक्ति गौचन". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/shakti-gauchan?lang=ne. Retrieved 21 October 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्