DigiNepal
वीरेन्द्र वीर विक्रम शाह
CAPTAIN MEDUSA · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

वीरेन्द्र वीर विक्रम शाह

Birendra of Nepal

नेपालको दसौँ शाहवंशीय राजा

Read in English · हिंदी में पढ़ें

वीरेन्द्रवीरविक्रम शाह नेपालका दशौँ शाहवंशीय राजा थिए। यिनले वि.सं. २०२८ देखि वि.सं. २०५८ सम्म नेपालको शासन गरेका थिए। उनका तीनजना सन्तान युवराज दीपेन्द्र शाह, अधिराजकुमारी श्रुति शाह तथा अधिराजकुमार निराजन शाहका रूपमा जन्मिएका थिए। वीरेन्द्रका दुई जना भाइहरू हुन् । माहिला ज्ञानेन्द्र शाह र कान्छा धीरेन्द्र शाह । धीरेन्द्रको पनि राजदरबार हत्याकाण्डमा मृत्यु भएको थियो।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
काठमाडौँ wd
निधन
wd
निधन स्थान
काठमाडौँ wd
नागरिकता
नेपाल wd
पेशा
राजतन्त्र wd
शिक्षा
हारवर्ड विश्वविद्यालय, Eton College, टोक्यो विश्वविद्यालय, Loreto Convent, St. Joseph's School, Darjeeling, St Joseph's College, Darjeeling wd

सार्वजनिक पद

पदाधिकारी विवरण, कार्यकाल र स्रोत →

सम्हालेका पदहरू wd

पुरस्कार wd

  • Grand Cross of the Legion of Honour
  • Grand Cross of the Order of the Star of Romania
  • Royal Victorian Chain (1975)
  • Grand Cross Special Class of the Order of Merit of the Federal Republic of Germany (1986)
  • Collar of the Supreme Order of the Chrysanthemum
  • त्रिशक्ति पट्ट
  • नेपाल तारा
  • गोरखा दक्षिण बाहु
  • Order of the Yugoslav Star
  • Order of Merit
  • Order of the Elephant
  • Order of the Nile
  • Grand Cross with Collar of the Order of the White Rose of Finland (1989)
  • Knight Grand Cross in the Order of the Netherlands Lion
  • Order of the Million Elephants and the White Parasol

स्रोतहरू

  1. Wikipedia (English): Birendra of Nepal · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): वीरेन्द्र वीर विक्रम शाह · CC BY-SA 4.0
  3. Wikidata item Q162306 · CC0 1.0
  4. Image: Birendra Bir Bikram Shah c. 1967 (restoration).jpg by CAPTAIN MEDUSA (CC BY-SA 4.0)
  5. Wikipedia (English), revision used for cited facts: Birendra of Nepal · CC BY-SA 4.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"वीरेन्द्र वीर विक्रम शाह". DigiNepal. Last updated 9 October 2026. https://diginpl.com/people/birendra-of-nepal?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख वीरेन्द्र वीर विक्रम शाह बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Birendra Bir Bikram Shah c. 1967 (restoration).jpg — CAPTAIN MEDUSA, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व