DigiNepal
महेन्द्र वीर विक्रम शाह
Archive Nepal · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

महेन्द्र वीर विक्रम शाह

Mahendra of Nepal

नेपालको नवौँ शाहवंशीय राजा

Read in English · हिंदी में पढ़ें

महेन्द्र वीर विक्रम शाह नेपालका नवौँ शाहवंशीय राजा थिए। उनले वि.सं. २०११ चैत १ देखि वि.सं. २०२८ माघ १७ सम्म नेपालको राजाको रूपमा सेवा गरेका थिए। उनले १९९७ वैशाख २९ गते हरि शमशेर जबराकी छोरी इन्द्र राज्यलक्ष्मी देवी शाहसँग विवाह गरेका थिए जहाँ उनीसँग उनका तीन छोरा वीरेन्द्र, ज्ञानेन्द्र र धीरेन्द्र र तीन छोरी शान्ति, शारदा र शोभा रहेका थिए। राजा महेन्द्रले वि.सं. २०१८ सालमा नवलपरासीको उनले ‘महेन्द्र राजमार्ग’ शिलान्यास गरेका थिए भने उनलेे वि.सं. २०२२ सालमा नवलपरासी जिल्लाको गैँडाकोटमा महेन्द्र राजमार्गको उद्घाटन गरेका थिए।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
काठमाडौँ wd
निधन
wd
नागरिकता
नेपाल wd
पेशा
राजतन्त्र, राजनीतिज्ञ wd
शिक्षा
हारवर्ड विश्वविद्यालय wd

सार्वजनिक पद

पदाधिकारी विवरण, कार्यकाल र स्रोत →

सम्हालेका पदहरू wd

पुरस्कार wd

  • Knight Grand Cross of the Order of Leopold II
  • Grand Cross of the Order of the White Rose of Finland
  • Grand Cross of the Legion of Honour
  • Royal Victorian Chain (1961)
  • त्रिशक्ति पट्ट
  • नेपाल तारा
  • गोरखा दक्षिण बाहु
  • Order of the Million Elephants and the White Parasol
  • निशान-ए–पाकिस्तान
  • Order of the Elephant
  • Grand Cross Special Class of the Order of Merit of the Federal Republic of Germany (1964)
  • Knight Grand Cross in the Order of the Netherlands Lion
  • Order of Sikatuna
  • Order of Pahlavi
  • anniversary medal at the occasion of the 2500th anniversary of the founding of the Iranian Empire

स्रोतहरू

  1. Wikipedia (English): Mahendra of Nepal · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): महेन्द्र वीर विक्रम शाह · CC BY-SA 4.0
  3. Wikidata item Q313110 · CC0 1.0
  4. Image: King Mahendra of Nepal.jpg by Archive Nepal (Public domain)
  5. Wikipedia (English), revision used for cited facts: Mahendra of Nepal · CC BY-SA 4.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"महेन्द्र वीर विक्रम शाह". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/mahendra-of-nepal?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख महेन्द्र वीर विक्रम शाह बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: King Mahendra of Nepal.jpg — Archive Nepal, Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व