
इन्द्रराज्य लक्ष्मी देवी शाह तत्कालीन नेपालका युवराज महेन्द्र वीर विक्रम शाहकी पत्नी तथा युवराज्ञी थिइन्। उनी राजा वीरेन्द्र वीर विक्रम शाह र राजा ज्ञानेन्द्र वीर विक्रम शाह, अधिराजकुमार धीरेन्द्र वीर विक्रम शाह, र अधिराजकुमारी शान्ति राज्य लक्ष्मी देवी, शारदा राज्य लक्ष्मी देवी र शोभा राज्य लक्ष्मी देवीकी आमा थिइन्।
मुख्य तथ्यहरू
- जन्म
- wd
- निधन
- wd
- नागरिकता
- नेपाल wd
- जीवनसाथी
- महेन्द्र वीर विक्रम शाह wd
स्रोतहरू
- Wikipedia (English): Indra, Crown Princess of Nepal · CC BY-SA 4.0
- Wikipedia (Nepali): इन्द्र राज्यलक्ष्मी देवी शाह · CC BY-SA 4.0
- Wikidata item Q20904033 · CC0 1.0
- Image: Crown Princess Indra of Nepal.png by Unknown author Unknown author (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"इन्द्र राज्यलक्ष्मी देवी शाह". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/indra-crown-princess-of-nepal?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख इन्द्र राज्यलक्ष्मी देवी शाह बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Crown Princess Indra of Nepal.png — Unknown author Unknown author, Public domain.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्