
ज्ञानेन्द्र शाह नेपालको इतिहासमा दुई पटक राजा हुने पहिला व्यक्ति र नेपालका अन्तिम शाहवंशीय राजा पनि हुन्। उनी परिस्थितिले दुई पटक नेपालका राजा भए तर नियतिले दुवैपटक दिल्ली सम्झौताले बाहिरिनु परेको थियो। वि.सं २००७ मा उनका हजुरबुवा त्रिभुवन र बुवा महेन्द्रले देश छाडेर भारतमा शरण लिन गएपछि राणा शासकहरूले उनलाई राजा बनाएका थिए। पछि राजा वीरेन्द्रको वंश विनाशपछि उनी पुनः नेपालका राजा भएका थिए।
मुख्य तथ्यहरू
- जन्म
- wd
- नागरिकता
- नेपाल, नेपाल अधिराज्य wd
- पेशा
- regent, राजनीतिज्ञ wd
- शिक्षा
- त्रिभुवन विश्वविद्यालय, St. Joseph's School, Darjeeling, St Joseph's College, Darjeeling wd
सार्वजनिक पद
- नेपालका राजा (4 जुन 2001 – 28 मे 2008)
- नेपालका राजा (7 नोभेम्बर 1950 – 18 फेब्रुअरी 1951)
सम्हालेका पदहरू wd
- नेपालको राजा (4 जुन 2001 – 28 मे 2008)
- नेपालको राजा (7 नोभेम्बर 1950 – 18 फेब्रुअरी 1951)
पुरस्कार wd
- Grand Cross of the Order of Isabella the Catholic (1987)
- Knight Grand Cross of the Order of St Michael and St George
- त्रिशक्ति पट्ट
- नेपाल तारा
- गोरखा दक्षिण बाहु
- Grand Cross of the National Order of Merit
- Grand Cross of the Order of Orange-Nassau
- Grand Cordon of the Order of the White Elephant
- Order of Diplomatic Service Merit
- Grand Cross of the Order of the House of Orange
- Grand Cross 1st class of the Order of Merit of the Federal Republic of Germany (1996)
- Sitara-i-Imtiaz
- King Abdulaziz Medal
- Order of the Yugoslav Flag
- Grand Cross of the Order of Excellence
स्रोतहरू
- Wikipedia (English): Gyanendra of Nepal · CC BY-SA 4.0
- Wikipedia (Nepali): ज्ञानेन्द्र शाह · CC BY-SA 4.0
- Wikidata item Q201327 · CC0 1.0
- Image: Gyanendra 01.jpg by Krish Dulal (CC BY-SA 3.0)
- Wikipedia (English), revision used for cited facts: Gyanendra of Nepal · CC BY-SA 4.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"ज्ञानेन्द्र शाह". DigiNepal. Last updated 16 October 2026. https://diginpl.com/people/gyanendra-of-nepal?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख ज्ञानेन्द्र शाह बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Gyanendra 01.jpg — Krish Dulal, CC BY-SA 3.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्