
त्रिभुवन शाह नेपालका आठौँ शाहवंशीय राजा थिए। नेपालको राणा शासन हटाउनका लागि यिनले भित्री रूपमा राणा विरोधी आन्दोलनलाई सहयोग गरेका थिए। त्यसै क्रममा राजगद्दी छाडेर भारतीय दुतावासमा शरणमा गएका थिए। यिनी २०११ सालसम्म नेपालको राजा रहे।
मुख्य तथ्यहरू
सार्वजनिक पद
- नेपालका राजा (18 फेब्रुअरी 1951 – 13 मार्च 1955)
- नेपालका राजा (11 डिसेम्बर 1911 – 7 नोभेम्बर 1950)
सम्हालेका पदहरू wd
- नेपालको राजा (18 फेब्रुअरी 1951 – 13 मार्च 1955)
- नेपालको राजा (11 डिसेम्बर 1911 – 7 नोभेम्बर 1950)
पुरस्कार wd
- Grand Cross of the Legion of Honour
- ओजस्वी राजन्य मानपदवी
- त्रिशक्ति पट्ट
- नेपाल तारा
- गोरखा दक्षिण बाहु
- Order of the Supreme Sun
- Knight Grand Cross of the Order of Merit of the Italian Republic (1954)
स्रोतहरू
- Wikipedia (English): Tribhuvan of Nepal · CC BY-SA 4.0
- Wikipedia (Nepali): त्रिभूवन शाह · CC BY-SA 4.0
- Wikidata item Q381928 · CC0 1.0
- Image: King Tribhuvan (cropped).png by DirghaMan and GaneshMan Chitrakar Art Foundation (Public domain)
- Wikipedia (English), revision used for cited facts: Tribhuvan of Nepal · CC BY-SA 4.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"त्रिभूवन शाह". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/tribhuvan-of-nepal?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख त्रिभूवन शाह बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: King Tribhuvan (cropped).png — DirghaMan and GaneshMan Chitrakar Art Foundation, Public domain.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्