
तेन्जिङ नोर्गे शेर्पा ; सम्भवतः १९७१ जेठ १६ - २०४३ वैशाख २६), जन्मनाम नाम्ग्याल वाङदी, र तेन्जिङ शेर्पाको नामबाट पनि परिचित, एक नेपाली-भारतीय शेर्पा पर्वतारोही थिए। उनी सगरमाथाको शिखरमा पुग्ने पहिलो दुई व्यक्तिहरूमध्ये एक थिए, जुन उनले २०१० जेठ १६ मा एडमन्ड हिलारीसँग पूरा गरेका थिए। टाइम पत्रिकाले नोर्गेलाई २० औँ शताब्दीका १०० सबैभन्दा प्रभावशाली व्यक्तिहरू सूचीमा राखेको थियो।
मुख्य तथ्यहरू
पुरस्कार wd
- George Medal
- पद्मभूषण
- नेपाल तारा (1953)
- Grande Médaille d'Or des Explorations (1955)
स्रोतहरू
- Wikipedia (English): Tenzing Norgay · CC BY-SA 4.0
- Wikipedia (Nepali): तेन्जिङ नोर्गे शेर्पा · CC BY-SA 4.0
- Wikidata item Q80732 · CC0 1.0
- Image: Tenzing Norgay (cropped).jpg by SAS Scandinavian Airlines (Public domain)
- Wikipedia (English), revision used for cited facts: Tenzing Norgay · CC BY-SA 4.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"तेन्जिङ नोर्गे शेर्पा". DigiNepal. Last updated 21 October 2026. https://diginpl.com/people/tenzing-norgay?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख तेन्जिङ नोर्गे शेर्पा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Tenzing Norgay (cropped).jpg — SAS Scandinavian Airlines, Public domain.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्