DigiNepal
उदित नारायण झा
Bollywood Hungama · CC BY-SA 3.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

उदित नारायण झा

Udit Narayan

नेपाली, हिन्दी पार्श्व गायक

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

उदितनारायण (जन्म १ डिसेम्बर १९५५ एक प्रसिद्ध भारतीय पार्श्व गायक हुन्। उनले नेपाली, हिन्दी, मैथिली, नेपाल भाषा, उर्दु, तमिल, तेलगु, मलयालम, कन्नड, ओडिया, आसामी र सिन्धी भाषाहरूको चलचित्रमा पार्श्व गायकको रूपमा गीत गाएका छन्। उनले हालसम्म करीब ३२ भाषाहरूमा २५,००० भन्दा बढी गीत गाएका छन्, जसमा २६० चलचित्रहरू हिन्दी भाषाका छन।[स्रोत नखुलेको] उनले पद्म श्री पुरस्कार पनि जितेका छन। उनले सन् २००१ मा प्रबल गोर्खा दक्षिण बाहु नेपालको तत्कालिन राजा श्री ५ वीरेन्द्र वीरविक्रम शाहबाट प्राप्त गर्नुका साथै सन् २००९ मा भारतको उच्च सम्मान पदक पद्म श्री पुरस्कारबाट सम्मानित भएका थिए।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
भारदह wd
नागरिकता
भारत, नेपाल wd
पेशा
गायक, चलचित्र कलाकार, television presenter, चलचित्र निर्माता, पार्श्व गायक, recording artist wd
सामाजिक सञ्जाल
X (Twitter) · Facebook wd

पुरस्कार wd

  • पद्मभूषण (2016)
  • Padma Shri in Art (2009)
  • गोरखा दक्षिण बाहु (2001)

स्रोतहरू

  1. Wikipedia (English): Udit Narayan · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): उदित नारायण झा · CC BY-SA 4.0
  3. Wikidata item Q469818 · CC0 1.0
  4. Image: Udit-Narayan-2019.jpg by Bollywood Hungama (CC BY-SA 3.0)
  5. Wikipedia (English), revision used for cited facts: Udit Narayan · CC BY-SA 4.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"उदित नारायण झा". DigiNepal. Last updated 3 November 2026. https://diginpl.com/people/udit-narayan?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख उदित नारायण झा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Udit-Narayan-2019.jpg — Bollywood Hungama, CC BY-SA 3.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व