DigiNepal
विश्वेश्वरप्रसाद कोइराला
Unknown author Unknown author · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

विश्वेश्वरप्रसाद कोइराला

B. P. Koirala

प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली र हिन्दी भाषाका साहित्यकार

Read in English · हिंदी में पढ़ें

विश्वेश्वरप्रसाद कोइराला नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली र हिन्दी भाषाका साहित्यकार थिए। उनले आफ्नो जीवनको लामो समयसम्म नेपाली काङ्ग्रेसको नेतृत्व, सन् १९५९ देखि १९६० सम्म नेपालको प्रधानमन्त्री, र नेपालमा प्रजातन्त्र स्थापना गर्नको लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए। नेपाली भाषा साहित्यमा उनले मनोवैज्ञानिक कथाहरूको नयाँ प्रयोग गरेका थिए। कोइरालाको बाबुको नाम कृष्णप्रसाद कोइराला हो।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
वाराणसी wd
निधन
wd
निधन स्थान
काठमाडौँ wd
नागरिकता
नेपाल wd
पेशा
राजनीतिज्ञ, लेखक wd
राजनीतिक दल
नेपाली काँग्रेस wd
शिक्षा
Scottish Church College, कलकत्ता विश्वविद्यालय, काशी हिन्दू विश्‍वविद्यालय, Harish Chandra Postgraduate College wd

सार्वजनिक पद

पदाधिकारी विवरण, कार्यकाल र स्रोत →

स्रोतहरू

  1. Wikipedia (English): B. P. Koirala · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): विश्वेश्वरप्रसाद कोइराला · CC BY-SA 4.0
  3. Wikidata item Q560515 · CC0 1.0
  4. Image: BP Koirala.jpg by Unknown author Unknown author (Public domain)
  5. Wikipedia (English), revision used for cited facts: B. P. Koirala · CC BY-SA 4.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"विश्वेश्वरप्रसाद कोइराला". DigiNepal. Last updated 9 October 2026. https://diginpl.com/people/b-p-koirala?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख विश्वेश्वरप्रसाद कोइराला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: BP Koirala.jpg — Unknown author Unknown author, Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व