
वाराणसी
Varanasi
भारतको उत्तर प्रदेश राज्यमा गङ्गा नदीको किनारमा रहेको शहर
वाराणसी, जसलाई काशी र बनारस' पनि भनिन्छ, भारतको उत्तर प्रदेश राज्यको गङ्गा नदीको किनारमा अवस्थित एउटा प्राचीन शहर हो। यो हिन्दु धर्म मा एक धेरै महत्त्वपूर्ण तीर्थस्थल हो, र बौद्ध र जैन धर्महरूका लागि पनि एक तीर्थस्थल हो [१] हिन्दू मान्यता अनुसार यसलाई "अविमुक्त क्षेत्र" भनिन्छ।
मुख्य तथ्यहरू
- प्रकार
- सहर, holy city wd
- अवस्थिति
- वाराणसी जिल्ला (district of India) › वाराणसी मण्डल (division of Uttar Pradesh) › उत्तर प्रदेश (state of India) wd
- जनसंख्या
- 1,198,491 (2011) wd
- क्षेत्रफल
- 82.1 km² wd
- उचाइ
- 76 m wd
- आधिकारिक वेबसाइट
- varanasi.nic.in wd
- निर्देशाङ्क
- 25.3189° N, 83.0128° E wd
स्रोतहरू
- Wikipedia (English): Varanasi · CC BY-SA 4.0
- Wikipedia (Nepali): वाराणसी · CC BY-SA 4.0
- Wikidata item Q79980 · CC0 1.0
- Image: Varanasi, India, Ghats, Cremation ceremony in progress.jpg by Vyacheslav Argenberg (CC BY 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"वाराणसी". DigiNepal. Last updated 16 October 2026. https://diginpl.com/places/varanasi?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख वाराणसी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Varanasi, India, Ghats, Cremation ceremony in progress.jpg — Vyacheslav Argenberg, CC BY 4.0.