DigiNepal
महाबोधी मन्दिर
Bpilgrim · CC BY-SA 2.5

महाबोधी मन्दिर

Mahabodhi Temple

बौद्ध मन्दिर

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

यो मन्दिर मुख्‍य मन्दिरको नामले पनि चिनिन्छ [स्रोत नखुलेको]। यस मन्दिरको बनावट सम्राट अशोक द्वारा स्‍थापित स्‍तूपको समान रहेको छ । यस मन्दिरमा बुद्धको एउटा ठुलो मुर्ती स्‍थापित छ । यो मुर्ती पदमासन को मुद्रामा रहेको छ । यहाँ यो अनुश्रुति प्रचिलत छ कि यो मुर्ती त्यसै ठाउँमा स्‍थापित रहेको छ जहाँ बुद्धले ज्ञान निर्वाण (ज्ञान) प्राप्‍त गरेका थिए । मन्दिरको चारै तिर ढुङ्गाको नक्‍काशीदार रेलिंग बनाइएको छ । यो रेलिंग नै बोधगयामा प्राप्‍त भएको सबैभन्दा पुरानो अवशेष हो । यस मन्दिर परिसरको दक्षिण-पूर्व दिशामा प्रा‍कृतिक दृश्‍यहरु भएको एउटा समृद्ध पार्क छ जहाँ बौद्ध भिक्षु ध्‍यान साधना गर्छन । साधारण मानिस यस पार्कमा मन्दिर प्रशासनको अनुमति लिएर मात्रै यहाँ प्रवेश गर्न सक्छन[स्रोत नखुलेको] ।

मुख्य तथ्यहरू

प्रकार
बौद्ध मन्दिर wd
अवस्थिति
बोधगया (human settlement) › गया जिल्ला (district of India) › मगध प्रमण्डल (division of Bihar) › बिहार (state of India) wd
क्षेत्रफल
4.86 ha wd
सम्पदा मान्यता
युनेस्को विश्व सम्पदा क्षेत्र wd
निर्देशाङ्क
24.6960° N, 84.9913° E wd

स्रोतहरू

  1. Wikipedia (English): Mahabodhi Temple · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): महाबोधी मन्दिर · CC BY-SA 4.0
  3. Wikidata item Q4513 · CC0 1.0
  4. Image: Mahabodhitemple.jpg by Bpilgrim (CC BY-SA 2.5)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 8 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"महाबोधी मन्दिर". DigiNepal. Last updated 4 November 2026. https://diginpl.com/places/mahabodhi-temple?lang=ne. Retrieved 8 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख महाबोधी मन्दिर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Mahabodhitemple.jpg — Bpilgrim, CC BY-SA 2.5.

← ठाउँहरू