
ताजमहल
Taj Mahal
ताज महल भारतको आगरा शहरमा स्थित एक समाधिस्थल हो । यसको निर्माण मुगल सम्राट शाहजहाँले, आफ्नो स्वास्नी मुमताज महलको सम्झनामा गराए ।
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
ताज महल भारतको आगरा शहरमा स्थित एक समाधिस्थल हो । यसको निर्माण मुगल सम्राट शाहजहाँले, आफ्नो रानी मुमताज महलको सम्झनामा गराए। ताज महल मुगल वास्तुकलाको उत्कृष्ट नमूना हो । यसको वास्तुकला शैली फारसी, टर्की, भारतीय तथा इस्लामिक वास्तुकलाको घटकहरूको अनौठो मिश्रण हो । सन् १९८३ मा, ताजमहल युनेस्को विश्व सम्पदा क्षेत्र बन्यो । यसको साथै, यसलाई विश्व सम्पदाको सर्वत्र प्रशंसा पाउने, अत्युत्तम मानवीय कृतिहरू मध्येको एक बताइएको छ । ताजमहललाई भारतको इस्लामी कलाको रत्न पनि घोषित गरिएको छ । साधारणतया देखीएको सिङ्गमर्मरको पातोहरूको ठुलो-ठुलो तहबाट छोप्न बनाएको भवनहरूको सरह नबनाएर यसको श्वेत गुम्बद तथा टाइल आकारमा सिङ्गमर्मरबाट छोपिएको छ । केन्द्रमा बनाईएको समाधिस्थल आफ्नो वास्तु श्रेष्ठतामा सौन्दर्यको संयोजनको परिचय दिन्छन् । ताजमहल भवन समूहको संरचनाको खास कुरा छ, कि यो पूर्णतया समतिताकार छ । यसको निर्माण सन १६४८को लगभगमा पुरा भएको थियो । त्यस्ताद अहमद लाहौरीलाई प्रायः यसको प्रधान डिजायनकर्ता मानिन्छ।
मुख्य तथ्यहरू
- प्रकार
- mausoleum, tomb wd
- अवस्थिति
- आगरा (city) › आगरा जिल्ला (district of India) › आगरा मण्डल (division of Uttar Pradesh) › उत्तर प्रदेश (state of India) wd
- क्षेत्रफल
- 17 ha wd
- सम्पदा मान्यता
- Monument of National Importance, युनेस्को विश्व सम्पदा क्षेत्र wd
- आधिकारिक वेबसाइट
- tajmahal.gov.in wd
- निर्देशाङ्क
- 27.1750° N, 78.0419° E wd
नजिकका ठाउँहरू
- वृन्दावन — 56 km
स्रोतहरू
- Wikipedia (English): Taj Mahal · CC BY-SA 4.0
- Wikipedia (Nepali): ताजमहल · CC BY-SA 4.0
- Wikidata item Q9141 · CC0 1.0
- Image: Taj Mahal (Edited).jpeg by Yann; edited by Jim Carter (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 8 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"ताजमहल". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/taj-mahal?lang=ne. Retrieved 8 November 2026.