
माचू पिचू
Machu Picchu
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
माचू पिचू १५औं सताब्दीमा कोलम्बियन पूर्वको युगको इन्का साम्राज्यको एक महत्त्वपूर्ण स्थान थियो । माचू पिचूको शाब्दिक अर्थ पुरानो पहाड भन्ने हुन्छ । यो स्थान समुद्र सतहबाट करिब २४३० मीटर उचाइमा अवस्थित छ । माचू पिचू पेरूको उरुबाम्बा उपत्यका माथि कस्कोबाट करिब ८० किलोमीटर उत्तरपश्चिममा रहेको एक पर्वत श्रृङ्खलामा अवस्थित छ र यहि स्थान हुँदै उरुबाम्बा नदी बहन्छ । धेरैजसो पुरातत्वविदहरू माचू पिचू इन्का सम्राट Pachacuti (१४३८-१४७२)को लागि निर्माण गरिएको हो भन्ने कुरामा सहमत छन । अक्सर मानिसहरूले यसलाई "इन्का साम्राज्यको हराएको शहर"को रूपमा पनि परिचित गराउँछन, सम्भवत यो स्थान इन्का साम्राज्यको विश्वप्रशिद्ध प्रतीक हो ।
मुख्य तथ्यहरू
- प्रकार
- ancient city, archaeological site, युनेस्को विश्व सम्पदा क्षेत्र wd
- अवस्थिति
- Urubamba Province (province of Peru) › Cusco Department (department of Peru) › पेरू (sovereign state) wd
- क्षेत्रफल
- 32,500 ha wd
- उचाइ
- 2,430 m wd
- सम्पदा मान्यता
- cultural heritage of Peru, Historic Civil Engineering Landmark wd
- स्थापना
- wd
- आधिकारिक वेबसाइट
- machupicchu.gob.pe wd
- निर्देशाङ्क
- -13.1633° N, -72.5456° E wd
स्रोतहरू
- Wikipedia (English): Machu Picchu · CC BY-SA 4.0
- Wikipedia (Nepali): माचू पिचू · CC BY-SA 4.0
- Wikidata item Q676203 · CC0 1.0
- Image: Machu Picchu, 2023 (012).jpg by Draceane (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 7 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"माचू पिचू". DigiNepal. Last updated 5 November 2026. https://diginpl.com/places/machu-picchu?lang=ne. Retrieved 7 November 2026.