
चीनको विशाल पर्खाल
Great Wall of China
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
चीनको विशाल पर्खाल माटो र ढुंगाबाट बनेको एउटा किलानुमा पर्खाल हो जसलाई चीनको विभिन्न शासकहरूद्वारा उत्तरी शत्रुहरूबाट रक्षाको लागि ईसा पूर्व पाँचौँ शताब्दी देखि सोह्रौँ शताब्दी सम्म बनाईयो । कयों पर्खालहरूको सामूहिक रूपले यस महान पर्खालको पुनर्निर्माण गरिएको छ । ५ औँ शताब्दी ईसा पूर्व देखि १६ औँ शताब्दीको मध्यमा बनाइएको रूपमा सन्दर्भित गर्दछ । यसको विशालताको अनुमान यसै कुराबाट लगाउन सकिन्छ कि यस मानव निर्मित ढाँचालाई अन्तरिक्षबाट पनि हेर्न मिल्छ।
मुख्य तथ्यहरू
- प्रकार
- cordon wd
- अवस्थिति
- हेवेई (province of China) wd
- सम्पदा मान्यता
- Major Historical and Cultural Site Protected at the National Level wd
- आधिकारिक वेबसाइट
- thegreatwall.com.cn/en wd
- निर्देशाङ्क
- 40.4314° N, 116.5644° E wd
नजिकका ठाउँहरू
- China Daily — 52 km
- Forbidden City — 59 km
स्रोतहरू
- Wikipedia (English): Great Wall of China · CC BY-SA 4.0
- Wikipedia (Nepali): चीनको विशाल पर्खाल · CC BY-SA 4.0
- Wikidata item Q12501 · CC0 1.0
- Image: The Great Wall of China at Jinshanling-edit.jpg by Severin.stalder (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"चीनको विशाल पर्खाल". DigiNepal. Last updated 7 November 2026. https://diginpl.com/places/great-wall-of-china?lang=ne. Retrieved 22 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख चीनको विशाल पर्खाल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: The Great Wall of China at Jinshanling-edit.jpg — Severin.stalder, CC BY-SA 3.0.