
क्राइष्ट द रिडिमर
Christ the Redeemer (statue)
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
क्राइस्ट द रिडीमर ब्राजिलको राजधानी शहर रियो दी जेनेरियोमा अवस्थित क्राइष्टको मुर्ति हो जसलाई संसारको दोश्रो सबैभन्दा ठुलो आर्ट डेको स्ट्याच्यु मानिन्छ । यो प्रतिमा ३० मिटर अग्लो तथा यस प्रतिमाको हातको लम्बाई २८ मिटर रहेको छ । यसको तौल ६३५ टन रहेको छ र यो प्रतिमा ७०० मिटर को उचाईंमा तिजुका फोरेस्ट नेशनल पार्कमा में कोर्कोवाडो सिखरको चुचुरोमा अवस्थित छ जहाँ देखि शहर पुरै देखिन्छ । यो विश्वमा आफ्नो किसिमको सबैभन्दा अग्लो मूर्तिहरु मध्ये एक हो । ईसाई धर्मको एउटा प्रतीकको रूपमा यो प्रतिमा रियो र ब्राजिलको एउटा नमुना बनेको छ । यो प्रतिमा मजबुत कंक्रिट तथा सोपस्टोनबाट बनाईएको छ, यसको निर्माण सन् १९२२ देखि सन् १९३१ को मध्यमा गरिएको थियो ।
मुख्य तथ्यहरू
- प्रकार
- colossal statue of Jesus, pilgrimage site, colossal statue wd
- अवस्थिति
- Alto da Boa Vista (neighbourhood in Rio de Janeiro) › Tijuca (administrative region of municipality of Rio de Janeiro) › Grande Tijuca (subprefecture) › रियो दी जेनेरियो (municipality of Brazil) › Rio de Janeiro (federative unit of Brazil) wd
- उचाइ
- 710 m wd
- सम्पदा मान्यता
- heritage asset listed by IPHAN, heritage registered by RJ Monuments Inventory wd
- स्थापना
- wd
- आधिकारिक वेबसाइट
- corcovado.com.br wd
- निर्देशाङ्क
- -22.9519° N, -43.2106° E wd
स्रोतहरू
- Wikipedia (English): Christ the Redeemer (statue) · CC BY-SA 4.0
- Wikipedia (Nepali): क्राइष्ट द रिडिमर · CC BY-SA 4.0
- Wikidata item Q79961 · CC0 1.0
- Image: Christ the Redeemer - Cristo Redentor.jpg by Arne Müseler (CC BY-SA 3.0 de)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 12 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"क्राइष्ट द रिडिमर". DigiNepal. Last updated 6 November 2026. https://diginpl.com/places/christ-the-redeemer-statue?lang=ne. Retrieved 12 November 2026.